काठमाडौं– यही भदौ ७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सतीदेवी’ को नयाँ गीत ‘माया बसेको रैछ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यो गीत बिहीवार यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री मलिका महत तथा अभिनेता सन्दीप बाबु लोहनीलाई प्रस्तुत गरिएको छ । गीतमा उनीहरुलाई प्रेमील भावमा प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक लक्ष्मण सुवेदीको शब्द रचना रहेको यो गीतमा दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको पाश्र्व गायन छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृ सत्तात्मक सोचप्रति गम्भीर प्रश्न गर्दै छोरीले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...