काठमाडौं– अभिनेत्री वर्षा राउत यति बेला अमेरिकामा छिन् । उनी ‘हिटलर आउँदैछ’ नाटकमा अभिनय गर्नका लागि केही सातादेखि अमेरिकामै छिन् । वर्षाले अमेरिकाबाटै आफ्ना प्रायः सबै गतिविधिहरु सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग शेयर गरिररहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनले राखेका तस्विर तथा भिडियोलाई फ्यानहरुले अत्यधिक मन पराउँछन् । यहि क्रममा शुक्रवार बिहान वर्षाले आफ्नो दविएको स्वरको एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनले आफ्नो विगतका बारेमा बताएकी छिन् । भिडियोमा उनले आफूलाई जन्मदिने आमा–बुबाले आफूसँग गरेको व्यवहारको कुरा गरेकी छिन् । उनले आफ्ना भाइलाई राति जति ढिला घर आएता पनि आमा–बुवाले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...