बिग मुभिज- फ्राइडे रिलिज

August 16, 2024 at 05:24 AM

द सिनेमा टाइम्स, काठमाडौं – बिग मुभिज फ्राइडे रिलिज अअर्न्तगत आजबाट हलमा चार सिनेमा प्रदर्शन भैरहेका छन् । जस अर्न्तगत हलमा दुई बलिउड सिनेमा एक नेपाली र एक अग्रेजी सिनेमा प्रदर्शनरत छन् । नेपाली सिनेमा ‘बुलाकी’ प्रदर्शनरत छ । लक्ष्मण सुनार निर्देशित नेपाली सिनेमा बुलाकीमा नरेन खड्का, सुरक्षा पन्त र विराज बिष्टको अभिनय रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...