चलचित्र ‘वर एण्ड वधू’को ट्रेलर सार्वजनिक

August 16, 2024 at 02:41 PM

काठमाडौं। नेपाली चलचित्र ‘वर एण्ड वधू’को ट्रेलर सार्वजनिक भएको छ। भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। ट्रेलर लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको छ, जसमा नेपाल र रोमानियाका मनमोहक लोकेसनहरू समावेश छन्। ट्रेलरमा विशेष रूपमा आँचल शर्मा र विवेक कर्माचार्यबिचको प्रेमकथा, धोका, र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...