पूर्व मन्त्री भीम रावलद्वारा चलचित्र ‘बुलाकी’को प्रशंसा, ‘कर्णाली क्षेत्रको यथार्थलाई सशक्त चित्रण’

August 16, 2024 at 04:31 PM

काठमाडौं। नेपाली चलचित्र ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ। पूर्व मन्त्री भीम रावलले यो चलचित्र हेरेपछि प्रशंसा गरेका छन्।  रावलले चलचित्रले कर्णाली क्षेत्रको जारी प्रथा, सन्तान नभएकी महिलाले भोग्नुपर्ने प्रताडना र विपन्नताका कारण उत्पन्न हुने पारिवारिक सङ्कटलाई सशक्त र मार्मिक रूपमा चित्रण गरेको बताएका छन्।  चलचित्रमा स्थानीय भाषाको प्रयोग भए पनि अङ्ग्रेजी उपशीर्षक राखिएकाले सबै दर्शकले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...