सहरिया परिवेशमा वेभ सिरिज ‘जस्ट लभ’ तयार

August 17, 2024 at 07:12 AM

काठमाडौं । सहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गरेका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियोमा अभिनय गरेकी छन् । निर्माण पक्षले सिरिजका तीनवटा पोस्टरसमेत सार्वजनिक गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...