असोज ११ गते ‘आँखा’ रिलिज हुने, आकर्षक पोस्टर सार्वजनिक

August 17, 2024 at 12:48 PM

काठमाडौं। सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘आँखा’ को प्रदर्शन मिति असोज ११ गतेका लागि तय गरिएको छ। निर्माण कम्पनी लामा सिनेमाजले शनिवार नयाँ पोस्टर सार्वजनिक गर्दै यो मिति घोषणा गरेको हो। पोस्टरमा प्रमुख कलाकारहरू स्मिता लामिछाने र आरके मेहतालाई देख्न सकिन्छ, जसले कथावस्तुको झलक दिने प्रयास गर्छ।  ‘आँखा’ ले सुकुम्वासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...