‘चित्रा’ हेर्दा १० वर्षमुनिकालाई पैसा नलाग्ने

December 11, 2023 at 05:07 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चित्रा’का निर्माताले १० वर्षभन्दा मुनिकालाई निःशुल्क रुपमा सिनेमा देखाउने घोषणा गरेका छन् । १० वर्षमुनिकालाई टिकट निःशुल्क हुने भए पनि अभिभावकका लागि शुल्क लाग्नेछ । त्यस्तै, कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने पनि अभिनेता तथा निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...