जोन योञ्जन निर्देशित ‘आँखा’ असोज ११ देखि प्रदर्शन

August 18, 2024 at 11:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘आँखा’ असोज ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ११ मा प्रदर्शन गर्ने घोषणा गरेको हो। पोस्टरमा सूर्यमखी फूलहरुको बीचमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताको गम्भिर भाव देख्न सकिन्छ। उनीहरुले हातमा झोला बेकेका छन्। भने पृष्ठभूमिमा जस्ताले बारेको झुपडी छ। यसले झुपडीमा बसोबास गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...