बाफ्टामा हलिउड सिनेमासँग प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

December 11, 2023 at 11:55 AM

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित नेपाली सिनेमा ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाईरहेको छ । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली सिनेमाको स्तरीयता र महत्व दर्शाउन सफल सिनेमाले पुनः नयाँ इतिहास बनाएको छ । यो सिनेमा पहिलोपटक ब्रिटिस एकेडेमी सिनेमा एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...