सामाजिक न्यायका लागि बनेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक

August 18, 2024 at 01:17 PM

काठमाडौंः हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ २१ गते प्रदर्शनमा आउने चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर प्रस्तुत गरियो। ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता घटनामा कानुनको प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेस गर्छ। निर्देशक सन्जोग राईले चलचित्र निर्देशन गर्न आफूले धेरै उतारचढाव पार गर्दै आएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...