स्वस्तिमा खड्का ‘कङ्गारु’ फिल्मको मुख्य भूमिकामा अनुबन्धित

August 19, 2024 at 02:23 PM

काठमाडौं। स्वस्तिमा खड्का चलचित्र ‘कङ्गारु’को मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेपछि निर्माण पक्षले यो जानकारी सार्वजनिक गरेको हो। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा पनि मुख्य भूमिकामा छन्। निर्देशक बस्नेतले फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडीको मिश्रणमा बनाइने बताए। छायाङ्कन अस्ट्रेलियाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...