गायक हिमाल सागरको साङ्गीतिक यात्रा: सङ्घर्ष, सफलता र मातृभूमिप्रतिको प्रेम

August 20, 2024 at 05:26 AM

टोरोन्टो, क्यानडा: क्यानडास्थित मान्भी स्टुडियोजको चर्चित पोडकास्ट “नेपाली नेक्सस विथ विधान”ले यस पटक नेपाली सङ्गीत जगतका लोकप्रिय गायक हिमाल सागरको विशेष अन्तर्वार्ता प्रसारण गरेको छ। अन्तर्वार्तामा सागरले आफ्नो बाल्यकालदेखि नै सङ्गीतप्रतिको गहिरो रुचि, सङ्घर्ष र गायक बन्ने चाहनाको अद्वितीय यात्राका बारेमा कुरा गरेका छन्।  सागरले आफ्ना प्रारम्भिक दिनहरू सम्झँदै, सानै उमेरदेखि नै सङ्गीतमा आफ्नो विशेष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...