बक्स अफिसमा स्त्री-२ को बम्पर कमाई जारी

August 20, 2024 at 07:48 AM
1 min read

काठमाडौं । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शकाअनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन बिहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...