काठमाडौं । चलचित्र ‘कार्साङ’को ‘इन्डक्ल्याप’ गरिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन २२ दिन लगाएर पूरा गरिएको हो । चलचित्रको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...