प्रदर्शनरत फिल्म ‘बुलाकी’ जाफना इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट

August 21, 2024 at 06:06 AM
1 min read

काठमाडौँ- साउन ३२देखि पुनः प्रदर्शन भइरहेको फिल्म ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित जाफना इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो। जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गतवर्ष नेपाली फिल्म ‘द रेड सुटकेस’ ले जितेको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...