काठमाडौं– यही भदौ ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘सतीदेवी’ को मंगलवार साँझ काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ । सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रीमियर शोमा सञ्चारकर्मी तथा फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रीमियर शोमा फिल्मका निर्माता तथा निर्देशक लक्ष्मण सुवेदी, अभिनेत्री मलिका महत, अभिनेता सन्दीप बाबु लोहनीका साथमा अन्य कलाकारहरु सहभागि भएका थिए । प्रीमियर शोमा फिल्म हेर्ने अधिकांश कलाकार तथा सञ्चारकर्मीले यो फिल्मले उठाएको विषयवस्तु तथा कलाकारको अभिनयको प्रशंसा गरेका छन् । कतिपय सेलिब्रेटी दर्शकले यो फिल्मले छोरा–छोरीबीचको समानताको पक्षमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...