‘ज्वाईँसाब’ जितुलाई यार्सा गाउँका जुकाले टोकेपछि…

August 21, 2024 at 09:04 AM

काठमाडौं– काठमाडौंका दुई ठूला प्रेज्ञालयमा हास्य–व्यंग्यले भरिएका गाईजात्रा विशेष कार्यक्रम जारी छन्, यता कुनै बेला त्यस्ता कार्यक्रमका अभिन्न अंग बन्ने गरेका लोकप्रिय अभिनेता जितु नेपाल भने आफूले अभिनय गरेका नेपाली फिल्मका बारेमा चर्चा गरिरहेका छन् । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ लाई एकातिर थन्क्यार नेपाली फिल्मका ‘हीरो’ बनेका अभिनेता नेपाललाई अहिले फिल्ममै भ्याइ–नभ्याइ छ । एउटा पहिलोको छायांकन पूरा भएको हुँदैन, उनी अर्को फिल्ममा व्यस्त भैसकेका हुन्छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘ज्वाईँसाब’ को प्रदर्शनको पर्खाइमा छन्, जुन यही दशैँको फूलपातीको दिनदेखि दर्शकमाझ आउने छ । असोज २४ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...