काठमाडौं- अभिनेत्री रेखा थापा आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आजको दिन उनका लागि झन् विशेष रहेको छ, किनभने आज उनकी छोरी बैभवी राज्य लक्ष्मीको अन्नप्राशन पनि परेको छ । रेखाको जीवनमा यो एउटा संजोग नै हो, जसले उनलाई आजको दिन विशेष बनाएको छ । आफ्नो जन्मदिन र छोरीको अन्नप्राशनले रेखालाई थप खुशी प्रदान गरेको छ । जन्मदिनको शुभकामनाले रेखाको टाइमलाइन भरिएको छ । तर रेखाले भने छोरीको अन्नप्राशनको तस्विरहरू पोस्ट गरेर फ्यानहरुलाई दोहोर खुशीको खबर सुनाएकी छिन् । यहि क्रममा उनले पशुपतिमा भण्डारा पनि लगाएकी छिन् । उनले यस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...