लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को अग्रीम टिकट बुकिङ खुल्ला

August 22, 2024 at 07:15 AM

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार आयोजित प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रियाका कारण सिनेमा मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ । सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै काठमाडौं उपत्यका र मोफसल गरी २६ शो दिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...