‘रावायण’को एक्सन प्रधान ट्रेलर रिलिज |भिडियो

August 22, 2024 at 04:12 PM

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलजि गरेको हो । एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा अभिनेता पल शाहले दोहोरो भूमिका निभाएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...