काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उहाँकी आमा सरस्वतीको उपचारको क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ । अभिनेता कार्कीका अनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उहाँकी आमाको उपचार गरिँदै आएको थियो । उहाँ विभिन्न दीर्घरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...