काठमाडौं – दशैंको घटस्थापनाको दिनदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को बहुप्रतिक्षित टीजर सार्वजनिक भएकाे छ । एक साताअघि फिल्मको तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको थियोे, जसले दर्शकको मन जितिरहँदा फिल्मको टीजर सार्वजनिक गरिएको हो । २ मिनेट २७ सेकेण्ड लामो टीजर निकै रमाइलो बनेकी छ । टीजरमा अभिनेत्री स्वस्तिमा खड्का केन्द्रमा छिन् । विवाहसंग सम्वन्धित रोचक प्रसङ्गहरू समावेश गरिएको टीजरले यो फिल्म निकै मनोरञ्जक बनेको अनुमान गर्न सकिन्छ । यो फिल्ममा स्वस्तिमा खड्कासँगै निश्चल बस्नेत, बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...