म गर्भवती भएकै कारण अमेरिका जान नपाउने हो? – रेखा थापा

December 12, 2023 at 06:31 AM

आफ्नो पहिलो सन्तानलाई जन्म दिने खुशी यतिबेला रेखाले संगालिरहेकी छिन्। रेखा माघ महिनामा आमा बन्दै छिन्। पति बलराम शाही ठकुरीसंगै उनी यतिबेला अमेरिकामा रहेकी छिन्। बलरामको परिवार अमेरिकामा नै बस्दै आएको छ। रेखाको अमेरिका यात्रालाई धेरैले सन्तानको भविष्यका लागी उतै जन्म दिन लागेको भनेर व्याख्या गरिरहेका छन्। अमेरिकामा जन्मिएको बच्चाले स्वतः अमेरिकाको नागिरक बन्ने अधिकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...