असोज ११ सर्‍याे ‘सानो संसार’ 

August 25, 2024 at 09:00 AM
1 min read

काठमाडौँ- फिल्म ‘सानो संसार’ को आगामी असोज ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले एक साता अघि सार्दै असोज ११ लाई प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमामार्फत मिति हेरफेर गरेको जानकारी दिएका छन्। एक पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘हाम्रो फिल्म ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...