अरुण श्रेत्रीको मुख्य भुमिका ‘हन्टर’ निर्माण घोषणा

August 26, 2024 at 06:03 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अरुण श्रेत्रीको मुख्य भुमिका रहने सिनेमा ‘हन्टर’को श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको छ । सोमबार निर्माण टिमले अभिनेता बाहेकको काष्ट एण्ड क्रिउ गोप्य राख्दै सिनेमाको नाम मात्रै घोषणा गरेको हो । सिनेमालाई जीवन सिंहले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो । सिनेमाको मुख्य भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...