‘हन्टर’ निर्देशन गर्दै जीवन सिंह

August 26, 2024 at 07:52 AM
1 min read

काठमाडौँ- जीवन सिंहको निर्देशनमा फिल्म ‘हन्टर’ बन्ने भएको छ। निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरेका हुन्। सुदूरपश्चिमको कथामा बन्न लागेको फिल्ममा अरुण क्षेत्री मुख्य भूमिकामा देखिनेछन्। यसअघि उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्म खेलिसकेका छन्। अन्य कलाकारबारे केही दिनपछि गर्ने निर्माण टिमको तयारी छ। क्याच कुक इन्टरटेनमेन्टको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...