काठमाडौं– यसअघि असोज ३ गतेदेखि प्रदर्शनमा आउने भनिएको नयाँ नेपाली फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । यो फिल्मको निर्माण पक्षले मंगलवार एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन तथा प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेदेखि फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो । निर्माण पक्षले दर्शकले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ । फिल्मको फस्टलुक, टीजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माण पक्षले चाँडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ । विक्की महर्जनको लेखन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...