चलचित्र ‘साम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक, भदौ २८ गते नेपालमा प्रदर्शन हुने

August 27, 2024 at 04:00 PM

काठमाडौं। यही भदौ २८ गते रिलिज हुने चलचित्र ‘साम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा बहु प्रतीक्षित यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। मीनबहादुर भामले निर्देशन गरेको यो चलचित्रको प्रमुख भूमिकामा थिन्ले ल्हामो र सोनम तोप्देन रहेका छन्। साथै, टेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य, लोटेन नामलिङ, जंगबहादुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...