चलचित्र ‘एक्लो’मा कल्की बन्दै प्रदीप, छायाङ्कन अगावै पोस्टर सार्वजनिक

August 28, 2024 at 04:02 AM
1 min read

काठमाडौं। अभिनेता प्रदीप खड्कालाई ‘कल्की’को रूपमा परिचय गराउँदै चलचित्र ‘एक्लो’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक प्रदीप शाहीले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्टर सेयर गर्दै लेखेका छन्, “प्रदीप खड्का नै कल्की हुन्। यो पात्र वर्षौँदेखि मेरो कल्पनामा बाँचिरहेको थियो, सही कथाको प्रतीक्षामा। अब, हाम्रो विज्ञान-कल्पना (साइ-फाइ) र जम्बी थ्रिलर ‘एक्लो’मा, यसले आफ्नो सही ठाउँ फेला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...