शृंखला खतिवडाको मेहेन्दीमा को को पुगे? (तस्विरसहित)

December 12, 2023 at 12:43 PM

पूर्व मिस नेपाल शृंखला खतिवडा यहि बिहिबार आफ्नो प्रेमी सम्भव सिरोइयासंग विवाह बन्धनमा बाधिदैछिन्। केहि समयको प्रेमलाई विवाहमा बदल्न लागेको यो जोडी यतिबेला विवाहका विभिन्न समारोहमा व्यस्त रहेका छन्। शृंखलाले आज मेहेन्दी समारोहको आयोजना गरेकी छिन्। उनको मेहेन्दी समारोहमा पारिवारिक व्यक्तित्वको साथमा पुर्व मिस नेपालहरुको बाक्लो उपस्थिति रहेको थियो । उनको मेहेन्दी समारोहमा उषा खड्गी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...