‘एक्टर’को दोस्रो अफिसियल थिम पोष्टर सार्वजनिक

August 29, 2024 at 11:03 PM

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोष्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीबार थिम पोस्टर सार्वजनिक गरेको हो । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । कात्तिक १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...