‘सोनु निगम लाइभ इन नेपाल’ हुने

October 8, 2024 at 12:05 PM
1 min read

नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो । नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बोल्दै ‘नेपाली टच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...