क्यूएफएक्सले दियो ‘पूर्ण बहादुरको सारङ्गी’लाइ सुपरहिटको ट्याग

November 5, 2024 at 03:11 PM

काठमाडौं । क्यूएफएक्स मल्टिप्लेक्सले प्रदर्शनरत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको छ । क्यूएफएक्सले आज ‘पूर्ण बहादुरको सारङ्गी’लाइ सुपरहिटको ट्याग दिएको हो । ‘सिंघम अगेन’ र ‘पूर्ण बहादुरको सारङ्गी’ले सुपरहिट सिनेमाको मान्यता पाएका हुन् । सिनेमा उच्च अकुपेन्सीसहित चलिरहेका बेला ‘सुपरहिट’ सिनेमाको मान्यता पाएको हो । कात्तिक १५ गते रिलिज भएको सिनेमा अहिले देशभर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...