‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

November 10, 2024 at 06:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित भएको छ । सिनेमा निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमामा दीपेन्द्रकै निर्माण तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...