‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

November 11, 2024 at 10:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माणको तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । यसअघि अभिनेताद्वय हरिवंश आचार्य र प्रकाश सपूतपछि शुक्रबार मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का पनि सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएकी थिइन् । आइतबार निर्देशक खनालले सिनेमामा प्रियंकालाई अनुबन्धित गरेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै टिममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...