चलचित्र ‘प्रेम गीता’को छायाङ्कन सुरु

December 2, 2024 at 01:45 PM

काठमाडौं – ग्रिन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीता’को छायाङ्कन सोमबारदेखि काभ्रेको पाँचखालमा सुरु भएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्र उनको डेब्यु निर्देशन हो । चलचित्रको छायाङ्कन काठमाडौं र काभ्रे आसपासमा २५ दिनसम्म चल्नेछ । चलचित्रमा सुशील पोखरेल, जाह्नवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...