‘हल्कारा’ नेपाली ओटीटी ‘एमएसएम भिडियो’मा रिलिज

January 27, 2025 at 04:25 PM
1 min read

काठमाडौं । ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसमा चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ । गत वर्ष नेपालमा रिलिज भएको यो चलचित्र उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो । यो चलचित्रले संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...