‘खेल’को रहस्यमयी पोस्टर रिलिज

March 18, 2025 at 05:51 AM

रंगखबर, काठमाडौँ: आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् । रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...