‘जन्ते बाख्रो’को जन्ती शैलीको प्रचार

June 1, 2025 at 05:05 AM

काठमाडौं – आगामी जेठ २३ गते शुक्रवारबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ले प्रचारप्रसारमा फरक शैली अपनाएको छ । टिमले शनिवार काठमाडौंमा ‘जन्ते बाख्रो साँझ’ कार्यक्रमको आयोजना गर्‍यो । सामाखुसीस्थित सिटी स्क्वायर मलको प्राङ्गणमा सम्पन्न ‘जन्ते बाख्रो साँझ’मा अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर गोङ्गबुस्थित बिजी मलबाट पञ्चेबाजासहित कार्यक्रम स्थलसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...