‘अञ्जिला’ एक सयमै हेर्न पाइने

June 12, 2025 at 06:11 AM
1 min read

काठमाडौँ- गत वर्ष फागुन २९ देखि प्रदर्शनरत फिल्म ‘अञ्जिला’ अब एक सय रुपैयाँमै हेर्न पाइने भएको छ। फिल्म प्रदर्शनको सय दिन नजिकिदै गर्दा दर्शकलाई १०० कै दरमा देखाउने तयारी गरेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए। ‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ। तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ। यसमा हामीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...