माधवराज खरेलकाे ‘चिठी’ भदौ २० मा प्रदर्शन 

July 11, 2025 at 07:33 AM
1 min read

काठमाडौँ- फिल्म ‘चिठी’ आगामी भदौ २० मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत एक पोस्टर सार्वजनिक गर्दै भदौ २० मा प्रदर्शन गर्ने बताएकाे छ। फिल्मका लेखक तथा निर्देशक माधवराज खरेल हुन्। उनका अनुसार फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा केन्द्रित छ। फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...