रेड कार्पेटसहित अष्ट्रेलियामा प्रिमियर हुँदै फिल्म ‘पीआर’

July 27, 2025 at 06:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘पीआर’ को रेड कार्पेटसहित अष्ट्रेलियाको दुई सहरमा प्रिमियर हुने भएको छ। निर्माण पक्षका अनुसार आगामी अगस्ट ९ र १२ तारिखमा अष्ट्रेलियाका प्रिमियर हुन लागेको हो। अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट फिल्मका दुई हलमा हुनेछ भने अगस्ट १२ मा न्यू क्यासलको रिडिङ फिल्मका दुई हलमा आयोजना गरिनेछ। फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...