काठमाडौं– अभिनेत्री गरिमा शर्मा अहिले अमेरिकामा रमाइरहेको देखिएको छ । गरिमाका सामाजिक सञ्जालका पोष्टहरुमा उनका आकर्षक तस्विर तथा भिडियो देख्न सकिन्छ । ती तस्विर तथा भिडियोहरु हेर्दा लाग्छ, गरिमा छुट्टि मनाउनका लागि अमेरिका गएकी हुन् । अहिले प्रायः अभिनेत्रीहरु छुट्टि मनाउनका लागि विदेश जाने ट्रेण्ड बढेकाले पनि गरिमाको बारेमा यस्तो सोचिएको हो । यद्यपि, अभिनेत्री शर्माको अमेरिका भ्रमणको उद्देश्य अर्कै रहेको छ । गरिमा छुट्टि मनउन नभइ एउटा म्युजिक भिडियोमा अभिनय गर्नका लागि अमेरिका पुगेकी हुन् । त्यसो त टिकटकबाट म्युजिक भिडियोहुँदै ठूलो पर्दामा पाइला बढाएकी अभिनेत्री शमाृको पछिल्लो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...