काठमाडौं– नेपाली फिल्म ‘परिवर्तन’ को ईण्ड–क्ल्याप गरिएको छ । छायांकन प्रारम्भ भएको ५६ दिनमा पूरा भएको निर्माण पक्षले जनाएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार फिल्मका दुई गीतबाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमवार सकिएको हो । अब फिल्ममा समावेश गरिने एक राष्ट्रिय गीत तथा एउटा लोक गीतको मात्र छायाङ्कन बाँकी रहेको छ । ‘परिवर्तन’ को छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो । विजय केरुङको निर्देशनमा तयार भइरहेको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री अञ्जना बराइली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...