काठमाडौँ : चलचित्र विकास बोर्डले चाबहिलस्थित आफ्नै भवनमा आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको विशेष उपस्थितिसहित चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। बोर्डका अध्यक्ष दिनेश डि.सी.ले चलचित्रकर्मी परिचयपत्रलाई “राष्ट्रले दिएको पहिचान”का रूपमा ग्रहण …
‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’ सम्पन्न Read More »
The post ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’ सम्पन्न first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...