युट्युबमा रुचाइयो गोर्खा वारियर ट्रेलर

January 30, 2024 at 03:50 PM

काठमाडौँ। आगामी फागुन ११ गतेबाट रिलिज हुने चलचित्र ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले उल्लेख्य रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म ४ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ । एक्सन र ऐतिहासिक जनरामा निर्माण गरिएको यो चलचित्रमा मिलन चाम्सको निर्माण र निर्देशन छ । ट्रेलरलाई २५ हजार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...