काठमाडौं । आजबाट प्रदर्शनमा आएको फिल्म ‘द ब्ल्यू लाइट’ ले बिहीबार साँझ काठमाडौंमा गरेको प्रिमियरमा सकारत्मक प्रतिक्रिया पाएको छ । बलिराम चौहानको निर्देशन रहेको फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । प्रिमियरपछि कलाकार तथा निर्देशक दीपक आचार्य (काकु)ले फिल्मको समग्र प्याकेजलाई उत्कृष्ट भनेका छन् । उनले कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने बताए । उनले भने, […]
The post द ब्ल्यू लाइट प्रिमियरः छायांकन र कथाको तारिफ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...