प्रियङ्का कार्की र आयुष्मानले चलचित्र बनाउने

March 11, 2026 at 07:26 AM

काठमाडौं – अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान जोशीको निर्माण कम्पनी ‘आयंका फिल्म्स’को पछिल्लो प्रस्तुति सर्ट फिल्म ‘टाख’ले यति बेला दर्शकको मन जितिरहेको छ। १४ मिनेट ४४ सेकेन्ड लामो यस लघु चलचित्रले छोटो समयमै ४ लाखभन्दा बढी भ्युज पाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ। पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको कष्टकर सामाजिक परिवेशलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...