बाल गायिका दर्पण उपाध्यायको ‘म फूलहरुको बीचमा’ सार्वजनिक

March 11, 2026 at 01:13 PM

काठमाडौं । बाल गायिका दर्पण उपाध्यायको स्वरमा ‘म फूलहरुको बीचमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । कलिलो उमेरमै परिपक्व गायकी प्रस्तुत गर्न सफल बाल गायिका उपाध्यायले आफ्नो यस गीतले एउटी छोरीले आफ्नो परिवारभित्र पाउने स्नेह र त्यसले उनको जीवनमा भर्ने खुसीलाई चित्रण गरेको छ । पारिवारिक प्रेम, सद्भाव र आत्मीयतालाई मुख्य विषयवस्तु बनाइएको यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...